आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

बागमती प्रदेश | हेडलाइन

बजारमा किन अभाव भयो नेपाल ग्यास ?

काठमाडौँ । खाना पकाउन प्रयोग गरिने एलपी ग्यासमध्ये पछिल्लो समय बजारमा नेपाल ग्यासको अभाव देखिएको छ । लामो समयदेखि उक्त कम्पनीको ग्यास अभाव भएको गुनासो उपभोक्ताको छ । नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरले