आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

बागमती प्रदेश | हेडलाइन

केन्द्रमा अड्कियो सत्ताको चाबी, अन्योलमा बागमती

काठमाडौँ । केन्द्रीय तहमा भागबण्डा नहुँदा बागमती प्रदेश सरकारको भविष्य अन्योल बनेको छ । सत्ता गठबन्धन परिवर्तनपछि बागमती प्रदेश सरकारको पनि समीकरणमा परिवर्तन आएको थियो । तर, सत्ता समीकरण परिवर्तन भएको २ साता पूरा भइसक्दासमेत