सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

बागमती प्रदेश | हेडलाइन

मन्त्रीको गाडी जल्नुअघि नै गोली प्रहार

काठमाडौँ । ललितपुरको बालकुमारीमा शुक्रवार प्रहरीको ‘घातक’ बल प्रयोगबाट वैदेशिक रोजगारीमा जान चाहने दुई जना युवकले ज्यान गुमाए । सुरक्षाकर्मीले हानेको गोली अछामका वीरेन्द्र शाहको पेटमा लागेको छ । शाहको शव अहिले पाटन अस्पतालमा छ