शुक्रबार, ०५ वैशाख २०८२
ताजा लोकप्रिय

बागमती प्रदेश | हेडलाइन

सत्तापक्षको असन्तुष्टिका बिच आगामी वर्षको बजेट पारित, भौतिकमन्त्री निशानामा

काठमाडौँ । प्रतिनिधि सभाबाट आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट पारित भएको छ । मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयक २०८१ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।...