काठमाडौँ । भदौ २३ र २४ गते जेनजी विद्रोहका कारण देशको राजनीति उथलपुथल भएपछि दुई ठुला कम्युनिस्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रले मंसिरको अन्त्यमा महाधिवेशन गर्ने निर्णय गरेका छन् । एमालेको आइतबार सम्पन्न सचिवालय
...