बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

बागमती प्रदेश

तारकेश्वरको एक घरबाट १६ लाखभन्दा बढीको धनमाल चोरी

काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिका–६ धर्मस्थलीमा एक घरबाट लाखौँको धनमाल चोरी भएको छ। स्थानीय ४३ वर्षीय मोहन बाबु श्रेष्ठको घरमा गए राति अज्ञात समूहले सुनका विभिन्न गरगहना र नगदसहित करिब १६ लाख ६१ हजार रुपैयाँ