शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बागमती प्रदेश

बागमती प्रदेशस्तरीय तेक्वान्दो लिग : खुशी, प्रतिभा र सोयालाई स्वर्ण

काठमाडौँ । बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिगमा ललितपुरकी खुशी घलान, चितवनकी प्रतिभा श्रेष्ठ र भक्तपुरकी सोया चक्रधरले स्वर्ण पदक जितेका छन्। कागेश्वरी मनोहरा नगरपालिकाको आयोजना र बागमती प्रदेश तेक्वान्दो संघको प्राविधिक सहयोगमा शनिबार सम्पन्न फाइनल