शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

बागमती प्रदेश

एमाले नेता वासुदेव घिमिरे रास्वपा प्रवेश गर्ने तयारीमा

बुटवल । नेकपा एमालेका नेता तथा पूर्व प्रतिनिधिसभा सदस्य वासुदेव घिमिरे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारीमा छन् । संघीयतापछि तिलोत्तमा नगरपालिकाका नगर प्रमुख बनेका घिमिरे २०७९ सालमा रुपन्देही क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा