मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय

बागमती प्रदेश

राष्ट्रपतिद्वारा ललितपुर महानगरपालिकाको प्रशासनिक भवन उद्घाटन (तस्बिरहरू)

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ललितपुर महानगरपालिकाको प्रशासनिक भवनको समुद्घाटन गरेका छन् । आज बिहान उनले सो भवनको उद्घाटन गरेका हुन् ।  कार्यक्रममा ललितपुरका विभिन्न जनप्रतिनिधि तथा स्थानीय समाजसेवीहरूको बाक्लो उपस्थिति रहेको थियो । ...