बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

बागमती प्रदेश

सीटीईभीटी परीक्षामा लापरबाही : पुरानो प्रश्नपत्र वितरण भएपछि परीक्षा रद्द

हेटौँडा । शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गत हेटौँडा– ६ स्थित नेपाल–भारत मैत्री बहुप्राविधिक शिक्षालयमा आइतबार सञ्चालन गरिएको परीक्षा पुरानो प्रश्न पत्र वितरण भएपछि रद्द गरिएको छ । केन्द्राध्यक्ष र बाह्य सहायकको लापरबाहीका कारण...