शुक्रबार, १९ असार २०८३
ताजा लोकप्रिय

बागमती प्रदेश

चितवन मेडिकल कलेजमा ‘रोबोटिक सर्जरी’

चितवन । चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले रोबोटिक सर्जरी सेवा सुरु गरेको छ । मोफसलमा रहेर अत्याधुनिक सेवा भित्र्याउँदै आएको सिएमसीले नेपालमै दोस्रो रोबोटिक सर्जरी सेवा सुरु गरेको हो ।   रोबोटिक तथा युरो सर्जन