मकवानपुर । हेटौँडालाई महिलामैत्री र जलवायु प्रतिरोधी शहरको रूपमा विकास गर्न सम्झौता भएको छ । हेटौँडा उपमहानगरपालिका र संयुक्त राष्ट्रसङ्घीय परियोजना सेवा कार्यालय यसएनओपिएसबिच ‘सिटीज फर वुमनः नेपालमा समावेशी र जलवायु प्रतिरोधी शहरीकरण’ परियोजना अन्तर्गत परियोजना