शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

बागमती प्रदेश

काठमाडौँ विश्वविद्यालयमा सूचना प्रविधि केन्द्र सञ्चालन

काभ्रेपलाञ्चोक । धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू) मा सूचना प्रविधि केन्द्र स्थापना गरिएको छ। यस केन्द्रले नेपालमा अनुसन्धान, नवप्रवर्तन र डिजिटल स्थायित्वलाई प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ। विश्वविद्यालयले यस केन्द्रसँगै विद्यार्थीहरूको सुविधाका लागि 'केयु-कनेक्ट' नामक मोबाइल एप