आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय

बागमती प्रदेश

कर्णालीका प्रदेश प्रमुखले स्वकीय सचिवालय गरे खारेज, वार्षिक ५० लाख बचत हुने

सुर्खेत । कर्णालीका प्रदेश प्रमुख यज्ञराज जोशीले केन्द्र सरकारले दिएको निर्देशन पालना गर्दै आफ्नो सचिवालय खारेज गरेका छन् । ‘जेनजी’ आन्दोलनपश्चात् बनेको अन्तरिम सरकारले खर्च कटौतीलाई मध्यनजर गर्दै ‘प्रदेश सरकारका मन्त्री र प्रदेश प्रमुखको स्वकीय सचिवालयमा