ललितपुर । ललितपुर महानगरले जेनजी आन्दोलनका क्रममा शहादत प्राप्त गरेका ललितपुरका शहीद विनोद महर्जनको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ । सुशासन र भ्रष्टाचार अन्त्यको माग राख्दै युवाहरूले भदौ २३ र २४ गते प्रदर्शन गरेका
...