मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय

बागमती प्रदेश

महानगरको स्पष्टीकरण-‘दमकल जान सक्ने ठाउँमा तत्काल पुर्‍याएका थियौँ ’

काठमाडौँ । जेनजी आन्दोलनको नाममा  सिंहदरबार र सर्वोच्च अदालत जल्दा पनि दमकल नपठाएकोमा भएको आलोचनालाई काठमाडौँ महानगरपालिकाले खण्डन गरेको छ ।  महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले दमकल जान सक्ने ठाउँमा तत्काल दमकल पठाएको भन्दै...