सुर्खेत । कर्णाली राजमार्ग फेरि अवरुद्ध भएको छ । राजमार्गअन्तर्गत कालिकोटको गगने खोलामा शनिबारदेखि अवरुद्ध भएको सडक आज दिउँसो १२ बजेबाट पूर्ण रूपमा सञ्चालनमा आएको थियो । तर, साँझ साढे ५ बजेतिरको भीषण वर्षाका कारण राजमार्ग...
...