बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

बागमती प्रदेश

परम्परा तोड्दै देवी खत्रीले गरिन् आफ्नै सासूको अन्त्येष्टि

काभ्रे । बनेपा–११ की स्वास्थ्य स्वयंसेविका देवी खत्री परम्परागत सामाजिक नियमलाई चुनौती दिँदै आफ्नी सासूको मृत्यु पश्चात् दागबत्ती दिई किरिया बसेकी छन् ।  नेपाली समाजमा सामान्यतया छोराछोरी वा नजिकका पुरुष सदस्यले मात्र किरिया बस्ने प्रचलन रहेपनि