बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

बागमती प्रदेश

सूर्यदर्शन सहकारी ठगी : जीबी राईका जेठान १० लाख धरौटीमा रिहा

पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगीका आरोपी ज्ञानबहादुर बमजन १० लाख धरौटीमा रिहा भएका छन् । न्यायाधीश शंकरकुमार राईको इजलासले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो । बमजन सहकारीका पूर्वअध्यक्ष हुन् भने ठगीका प्रमुख योजनाकार गीतेन्द्रबाबु...