मकवानपुर । हेटौंडा–काठमाडौँ जोड्ने छोटो दुरीको सडक भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक २४ घण्टादेखि अवरुद्ध छ । शनिबार बिहान ९ बजे खसेको सुक्खा पहिरोका कारण सिस्नेरी सडक अवरुद्ध भएको २४ घण्टासम्म पनि खुलाउन नसकिएको हो । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३