शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

बागमती प्रदेश

एक सय ३३ कुष्ठरोगीको सहारा बनेको आश्रम

ललितपुर । नेपालमा कुष्ठरोगको इतिहास राणाकालीन समयदेखि सुरु भएको मानिन्छ । सन् १८५७ मा तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले ललितपुरको खोकनामा कुष्ठरोगी व्यवस्थापनका लागि झुपडीको रूपमा ‘कुष्ठरोगीखाना’ स्थापना गरेका थिए । हाल यो स्थान नेपाल कुष्ठरोग