आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय

बागमती प्रदेश

'बहादुर हुन् या इन्द्र, एमालेलाई फरक पर्दैन’

हेटौँडा । बागमती प्रदेश सरकारको विषयमा नेकपा एमाले संस्थागत निर्णयबाट अघि बढ्ने भएको छ । कांग्रेस संसदीय दलको निर्वाचनबाट अनुमोदित भएका व्यक्तिलाई संस्थागत रुपमा एमालले स्वीकार गर्ने संसदीय दलले निर्णय गरेको छ । सोही निर्णयका आधारमा...