काठमाडौँ । रसुवाको गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर ५ मा पौडी खेल्ने क्रममा डुबेर दुई जना बेपत्ता भएका छन् । आइतबार मोरङको बेलबारी बस्ने मनोज न्यौपाने र विराटनगर बस्ने सुजन ढकाल गोसाईंकुण्डमा पाैडी खेल्ने क्रममा डुबेर बेपत्ता
...