मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

बागमती प्रदेश

लुम्बिनी प्रदेशका विकासे मन्त्रालयमध्ये सबैभन्दा धेरै बजेट खर्च खानेपानी तथा सहरी विकास मन्त्रालयको

बुटवल । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८१/०८२ मा गरेको बजेट खर्चको समीक्षा हुन थालेको छ । गत आर्थिक वर्ष समग्र खर्च प्रगतिमा लुम्बिनीको खानेपानी तथा सहरी विकास मन्त्रालय उत्कृष्ट ठहरिएको छ । लुम्बिनी प्रदेशको लेखा