मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

बागमती प्रदेश

काभ्रेको कालढुंगामा अवरुद्ध बीपी राजमार्ग दुईतर्फी सञ्चालनमा

काठमाडौँ । काभ्रेको रोशी गाउँपालिका वडा नम्बर–९ स्थित कालढुंगामा लेदो आएपछि अवरुद्ध भएको बीपी राजमार्ग सञ्चालनमा आएको छ ।  खहरे खोलाबाट लेदो आएर सडक अवरुद्ध भएको थियो । जेसीबीको सहयोगमा लेदो पन्छाएर सोमबार बिहान ६ बजेदेखि