नुवाकोट । बर्खाका लागि खाना पकाउने दाउराको जोहोमा लागेका नुवाकोटका एक तामाङ दम्पती अचानक बाढीमा फसेपछि मंगलबार हेलिकप्टरबाट उद्धार गरिएको छ । दाउरा खोज्न घरबाट केही परको खोलामा पुगेका नुवाकोटको विदर नगरपालिका–९ का ६७ वर्षीय पाल्देन...
...