मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

बागमती प्रदेश

सडकमा माटो, बालुवा र हिलो खसाल्नेमाथि ५० हजार जरिवाना

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सडकमा फोहोर गर्ने एक कम्पनीलाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ ।  महानगरले जानकी कलर टेकलाई काठमाडौँ महानगरपालिका वडा नम्बर ३ स्थित गाडी वा व्यक्तिबाट सडकमा माटो, वालुवा तथा हिजो खसाली  फोहोर...