बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बागमती प्रदेश

बागमती प्रदेशको बजेट मन्त्रिपरिषद् बैठकबाट अनुमोदन

मकवानपुर । बागमती प्रदेशको मन्त्रिपरिषद् बैठकबाट प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट अनुमोदन गरिएको छ । मन्त्रिपरिषद्को आइतबार साँझ बसेको बैठकले प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट कार्यक्रम अनुमोदन गरेको हो । ममन्त्रिपरिषद्‌बाट बजेट अनुमोदन भएसँगै...