सिराहा । सिराहा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिराहाको नवराजपुर गाउँपालिकाका पूर्व गाउँपालिकाका अध्यक्ष विश्वमोहनप्रसाद यादवसहित उपाध्यक्ष शोभा कुमारी र प्रमुख प्रशासकीय अधिकृतसहित १३ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रमुख...