बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

बागमती प्रदेश

भोजपुरी भाषा सिकाउँदै वीरगञ्ज महानगर

वीरगञ्ज  । वीरगञ्ज महानगरले यहाँका सामुदायिक विद्यालयमा भोजपुरी भाषा सिकाउने अभियान थालेको गरेको छ । वीरगञ्ज महानगर भोजपुरी प्रतिष्ठानले आज यहाँको कन्या माविका विद्यार्थीलाई लक्षित गर्दै ‘आपन भाषा आपन पहचान’ अभियान थालेको हो । प्रतिष्ठानका सल्लाहकार