बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

बागमती प्रदेश

‘किसान पलायन भए उद्योग व्यवसाय पनि सबल रहँदैन’

ललितपुर । किसान पलायन भए उद्योग व्यवसाय पनि सबल नरहने भन्दै सरोकार भएकाहरूले ध्यानाकर्षण गराएका छन् । केन्द्रीय दूध उत्पादक सहकारी सङ्घद्वारा शुक्रबार आयोजित दुग्धजन्य क्षेत्रमा देखिएका चुनौती, अवसर, समस्या र समाधानसम्बन्धी अनुशिक्षण कार्यक्रममा यसरी ध्यानाकर्षण