बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

बागमती प्रदेश

हेटौँडामा जमिनमुनि भासिएको गाडी अझै भेटिएन

हेटौँडा । हेटौँडामा जमिन भासिएर शुक्रवार अपराह्न एक्कासी बेपत्ता भएको गाडी तीन दिन बितिसक्दा पनि फेला पर्न सकेको छैन ।  हेटौँडा उपमहानगरपालिका वडा नम्बर १६ र १७ को सिमाना नजिकै गैरीगाउँमा भित्री सडक खण्डमा रोकिराखेको अवस्थामा...