बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

बागमती प्रदेश

साउनयता चितवन कारागारका २९ जना कैदीले लिए सुविधा

चितवन । जिल्ला कारागार कार्यालय चितवनमा एक वर्षभन्दा कम कैद सजाय पाएर कैद भुक्तान गरिरहेका २९ जनाले मुलुकी फौजदारी कार्यविधि २०७४ को दफा ११५ को सुविधा लिएका छन् । उनीहरूले सो सुविधाका लागि अदालतले तोकेको...