बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बागमती प्रदेश

संसदीय मर्यादा जोगाउन सकेनन् सभामुखले

मकवानपुर । बागमती प्रदेश सभाको हिउँदे अधिवेशन अन्तर्गत ५ वटा बैठकमात्र सञ्चालन भए । पाँच वटा बैठक बसेर प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य गरिएको छ । चैत २० गते रातिदेखि प्रदेश सभाको अधिवेशन अन्त्य