सिरहा । सिरहाको औरहीमा महायज्ञ लगाउने स्थानबाट डोजर लगाएर दलित दीपक मरिकको घर भत्काएका कारण पक्राउ परेका औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादवलाई बचाउने प्रयास सुरु भएको छ । जिल्ला प्रहरी कार्यालयभित्रै पञ्चायती ‘सामाजिक छलफल’...
...