काठमाडौँ । वर्तमान व्यवस्थालाई चुनौती दिँदै ‘नेवा एकता तथा नागरिक समाज’ले मंगलबार ललितपुरमा राजतन्त्रको पक्षमा प्रदर्शन भएको छ । पूर्वराजा ज्ञानेन्द्र शाहको पक्षमा नाराबाजी गर्दै समाजकी अध्यक्ष रञ्जिता श्रेष्ठको नेतृत्वमा प्रदर्शन गरिएको हो । ...
...