बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

बागमती प्रदेश

तरुण दलको महाधिवेशन निर्धारित समयमै हुन्छ : अध्यक्ष गुरुङ

नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङले निर्धारित मितिमै तरुण दलको महाधिवेशन हुनेमा विश्वस्त रहन आग्रह गरेका छन् । सोमबार हेटौंडामा भएको तरुण दलको प्रारम्भिक र पूर्णकालिन सदस्य वितरण कार्यक्रममा बोल्दै उनले तरुण दलको महाधिवेशनमा