शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

बागमती प्रदेश

ठमेलमा आगलागी, ६५ लाखको क्षति

काठमाडौँ . स्थानीय ठमेलको एक घरमा आज बिहान आगलागी हुँदा रु ६५ लाख बराबरको धनमाल नष्ट भएको छ ।  काठमाडौँ महानगरपालिका–२६ ठमेलका भविश्वर शर्माको घरको दोश्रो तलामा निजले सञ्चालन गरेको ‘सोना बाथ’मा विद्युत् चुहिँदा