भरतपुर । चितवनको भरतपुर महानगरपालिका र दाङको राप्ती गाउँपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ । सोमबार दुई पालिकाबिच एक औपचारिक कार्यक्रमका बिच महानगरपालिका प्रमुख रेनु दाहाल र गाउँपालिका अध्यक्ष प्रकाश विष्टले भगिनी सम्बन्धका लागि हस्ताक्षर गरेका...
...