शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

बागमती प्रदेश

जनमोर्चाले सङ्घीयताविरुद्ध आन्दोलन गर्ने

सुर्खेत । राष्ट्रिय जनमोर्चा नेपालले सङ्घीयता विरुद्ध आन्दोलन गर्ने भएको छ । आगामी चैत्र २४ देखि ३० गतेसम्म सङ्घीयता विरुद्ध आन्दोलन गर्ने उक्त पार्टीका केन्द्रीय उपाध्यक्ष जनकराज शर्माले जानकारी दिए ।  बुधबार बिहान वीरेन्द्रनगरमा आयोजित