शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

बागमती प्रदेश

सरल सहयात्रीले सार्वजनिक गरे दुई वर्षमा बागमती प्रदेश सभामा भएका प्रगति विवरण

काठमाडौँ । बागमती प्रदेश सभा सांसद सरल सहयात्री पौडेलले दुई वर्षमा आफूले गरेको कामका प्रगति विवरण सार्वजनिक गरेका छन् । २०७९ साल मङ्सिर ४ गते नेकपा माओवादी केन्द्रबाट सिन्धुपाल्चोक–१(२)बाट निर्वाचित भएका उनले मङ्सिर ११ गते