शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

बागमती प्रदेश

हेटौँडा-१२ मा हुने उपनिर्वाचनको लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

मकवानपुर ।  आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचन अन्तर्गत हेटौँडा उपमहानगरपालिकाको वडा  नम्बर १२ मा  मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । उक्त वडामा रिक्त रहेको वडा अध्यक्ष पदको निर्वाचनका लागि