शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

बागमती प्रदेश

जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

काठमाडौँ  । काठमाडौँको गोकर्णेश्वर नगरपालिका-७ दक्षिणढोकाबाट जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन् ।  सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका-१ घर भएका ३६ वर्षीय दीपक लामिछानेको घरमा जुवातास खेलिरहेको अवस्थामा लामिछाने समेत ११ जनालाई शनिबार