शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

बागमती प्रदेश

गृहमन्त्री लेखक र रास्वपा उपसभापति अर्यालबिच भेट‚ के भयो कुराकानी ?

  काठमाडौँ । गृहमन्त्री रमेश लेखक र राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोल प्रसाद (डिपी) अर्यालबिच भेटवार्ता भएको छ । सोमबार साँझ गृहमन्त्रीसँग भेट भएको उपसभापति अर्यालले स्वीकार गरे ।  अर्यालका अनुसार भेटका क्रममा