आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

बागमती प्रदेश

बाढी पहिरो : काभ्रेमा आर्थिक सहयोग प्रदान गर्न टोली परिचालन

काभ्रेपलाञ्चोक । गत साताको अविरल वर्षामा बाढीपहिरोले काभ्रेपलाञ्चोकमा जनधनको ठूलो क्षति भएपछि राहत रकम उपलब्ध गराउन टोली परिचालन गरिएको छ । हाल जिल्लाका पाँच स्थानीय तहमा पहिरोमा परी ज्यान गुमाएका परिवारलाई सङ्घीय सरकारद्वारा घोषित राहत