काठमाडौँ । मधेश प्रदेश सरकारले प्रदेशमा वर्षाका कारण बाढी पहिरो र डुबानमा परेर मृत्यु भएकाको परिवारलाई एक लाख रुपैयाँ राहत दिने भएको छ । मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेशमा विपदमा परेर मृत्यु भएकाको परिवारलाई एक लाख
...