काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ३२ वटै वडामा प्राथमिक उपचारकर्ता तालिम सञ्चालन गर्ने भएको छ । महानगरपालिकाले उक्त तालिम प्रदान गर्न नेपाल रेडक्रस सोसाइटीसँग सम्झौतासमेत गरिसकेको कार्यवाहक प्रमुख सुनिता डङ्गोलले जानकारी दिइन्। सबै वडामा प्राथमिक उपचार तालिम