शुक्रबार, १४ मङ्सिर २०८१
ताजा लोकप्रिय

बागमती प्रदेश

काभ्रेमा पाँच हजार बढी परिवार जोखिममा

काभ्रेपलाञ्चोक । जिल्लामा मनसुनजन्य विपदबाट पाँच हजारभन्दा बढी परिवार प्रभावित हुनसक्ने प्रक्षेपण गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले जिल्लामा हुनसक्ने बाढीपहिरो, चट्याङ तथा हावाहुरीजस्ता मनसुनजन्य विपद्का घटनाबाट पाँच हजार पाँच सय ९९ घरपरिवारका २६ ...