मकवानपुर । मकवानपुरमा जङ्गली च्याउ खाएर बिरामी हुने र मृत्यु हुनेको सङ्ख्या बढ्दो क्रममा छ । असार महिनामा मात्र मकवानपुरका जङ्गली च्याउ खाएर बिरामी भएका ६ वटा घटना प्रकाशमा आएका छन् । बिहीबार जङ्गली ...
...