सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

बागमती प्रदेश

चितवनका एभोकाडो बगानमा खटिराजन्य रोगको आतङ्क, बोटै सुक्ने जोखिम बढेपछि किसान चिन्तित

चितवन । चितवन जिल्लाका विभिन्न क्षेत्रमा व्यावसायिक रूपमा लगाइएको एभोकाडो खेतीमा पछिल्लो समय गम्भीर प्रकारको रोगको सङ्क्रमण देखिएपछि किसानहरू समस्यामा परेका छन्। जिल्लाको पूर्वी र पश्चिम दुवै भेगका एभोकाडो बगानहरूमा 'क्याङ्कर' अर्थात् खटिराजन्य रोग फैलिएको